- जय कार्की
जल्नेहरु जलिरहन्छन्खुईल्याउँनेहरुले नाङ्गेझार हुने गरीप्रहार गरिरहन्छन्नकारात्मक सोच भएकालेपटकपटक चरित्र हत्या गरिरहन्छन्इश्र्यालुहरुइश्र्याको भुङ्ग्ररोमा दन्किरहनेछन्ब्युख्याचाहरुले उनीहरु जस्तै ठानीगिज्याईरहन्छन्तरपनि असल कम्युनिष्टहरुसबै अबरोधहरुलाई ध्वस्त पार्दैलक्ष्य प्राप्तिको निम्तिअघि बढि रहन्छन्लक्ष्य प्राप्ति बिना कम्युनिष्टहरुकदापि रोकिदैनन् ।
Jaya Karki Asar 25, 2079Kathmandu, Nepal.
Be the first to comment