पूँजीवादलाई प्रश्न ? – By outrageous !अनु : जय कार्की (Mornig star daily बुधबार १६, २०११ नोभेम्वर
तिम्रो मुटु के ले बनेकोे छ ?ढुंगा ! बरफ !कि एउटा हाडको टुक्राले ?तिम्रो आँखाको खोपिल्टोमा के छ ?शिसा ! लस्सादार लेदो ?कि नर्कको प्लाष्टिक ?तिमी म जस्तै देखिन्छौंतिमी म जस्तै बोल्छौतिमी दमनकारी अनि दुष्ट हौतिमी म जस्तै ओहोर दोहोर गर्छौअनि किन महसुस गर्दैनौंतिमी किन देख्दैनौतिमीले मेरो हत्या गरेकोतिमीले मेरो हत्या गरेको
– by outrageous !(आउटरेज्स)(Mornig star daily)मर्निंङ स्टार दैनिकबाटबुधबार १६, २०११ नोभेम्वरअनु : जय कार्कीमंसिर, १५, २०५८


Be the first to comment