प्रतिबिम्बहरु-जय कार्की April 5, 2024 admin Breaking News, Poem, कविता, साहित्य सिर्जना 0 पट्यारिलो पर्खाईको साथी आफ्नै प्रतिबिम्ब; उसले क्वार्रक्वार्ति हेरिरहेको छ, पर्खाई कस्तो हुदोरहेछ ? थाहा पाईस् भनि खुचिंग खुचिङ गर्दै गिज्याई रहेको छ मेरो पर्खाईलाई । April 5,2023. Chaitra 23, 2079
Be the first to comment