बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न
बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राणत्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमणटिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली,हात बाँधेर बस्यौ भने समूल नष्ट गर्न सकिन्न साथी,आउ सामेल हौं मजदुर-किसान र दमितबर्गको मोर्चामाअत्याचारी दमनकारी सत्तालाई नपल्टाईपुग्दैनौ श्रमजीविवर्गको समाजवादी सत्तामा ।
मई दिवसको विश्वव्यापी सन्देशले भन्दैछढुलमुले नीतिलाई परित्याग गरसंसार जित्न अघि बढ ।
Jaya Karki
Baishakh 3, 2079
Be the first to comment