प्रचण्डलाई सहिद परिवारको निर्वाचन सहयोग
रुकुमपूर्व, ६ फागुन नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन्। मतदाता भेटघाटका लागि पुग्नु भएका प्रचण्डलाई सिस्ने-८, धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख […]
