जय कार्की…………………उ त संगै थियो- आत्मा मिलेको थिएन,हो… संगै थियो तर उसले कहिल्यै हुँडेल्न रभत्काउँनु भन्दा केही गरेन ।संघर्षमा संगै थियो उस्ले सुराकी गर्नुभन्दाअरु केही जानेन,उ हामी संग–संगै थियो,तर उस्ले शोषणको हतियार भन्दाबाहेक अरु चलाउँनै जानेनउ अन्तिम दिनसम्म पनि ङिच्च हाँसी सलाम भन्दैठगी धन्दा लुकाउँन पछि परेन ।श्रमजीवि बर्गको पक्षमा काम गरे जस्तो गर्दै,संगठन र नेतृत्वलाई सखाप पार्न उस्ले कहिल्यै छाडेन ।मजदुरको सुमधुर गीत गाउँदै मजदुरमाथि नैछुरा रोप्न कहिल्यै छाडेन ।सबै स्वार्थ पूरा गरी भ्रष्टाचारको आहालमा डुबेपछिपानीमाथिको ओभानो बन्नउल्टो तथानाम आरोप जड्दै ,हतार हतार गुँडभरी बिष्ट्याएर उड्यो ।कालो अरिङाल भाग्यो, धमिरा मर्यो राम्रै भयो ।अब सक्कली र निर्दोष माहुरीहरुलाई भित्र्याई,बलियो एकताकासाथ झन मजबुत घारहरु बनाऔं ।अवसरवादी तत्व पलायन हुँदा के को पश्चाताप ?दिलो ज्यान दिएर झन् आफ्नो किल्लाको रक्षा गरौं ।


Be the first to comment