नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रलयकारी बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन
नेकपाको संयोजक एवं पुर्व प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले नेकपा बाग्मती प्रदेश ईन्चार्ज गंगालाल तुलाधर, पुर्व गृहमन्त्री शक्ति बस्नेत, पुर्व मन्त्री माननीय हित बहादुर तामाङ, पुर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल,बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा […]
