धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने प्रेम आलेको प्रतिबद्धता
नेपाल–भारत–चीन जोड्ने त्रिदेशिय सडकलाई छिटोभन्दा छिटो सम्पन्न गराइने काठमाडौँ । कैलाली क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम बहादुर आलेले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरी धनगढीलाई क्रिकेट हवको रूपमा विकास […]
