मार्क्सबादी चिन्तक आन्तोनियो ग्राम्सी
“साँस्कृतिक संरक्षणबादले समाजमा एक छत्र राज गर्दछ। मनुस्य केबल शिक्षा र बिवेकले मात्र साँस्कृतिक आधिपत्यको शोषणबाट मुक्ति प्राप्त गर्न सक्छ। त्यसो हुँदा श्रमिकहरुले अधिकभन्दा अधिक महत्व शिक्षामा ध्यान दिनुपर्छ। शिक्षाले श्रमजिबि बर्गभित्रै बुद्धिजिबि उत्पन्न गराउँछ। […]
