– जय कार्कीक्षणिकका लागि विध्वंश नै मच्चाउँछ ।मनपरी दमनचक्र चलाउँछकालोलाई सेतो भन् भन्छसेतोलाई कालो भन्न लगाउँछसोझोलाई बाङ्गो भन्न लगाउँछबाङ्गोलाई सोझो भन् भन्छअपराधीलाई सन्त भन् भन्छसन्तलाई कुलंघारको आरोप लगाउँछमनपरी हुकुम चलाउँछजनताको हुर्मत नै लिन्छर, सबै पराकाष्टालाई पार गर्दैराज्य आतंक खडा गर्दागर्दैबलिष्ठ भएको स्वाँङ रच्दारच्दैतासको महल झैंगल्र्याम गुर्लुम्म ढल्छ ।अन्ततः जित संधै अग्रगामीहरुकै हुन्छअन्तः जित सत्यकै हुन्छअन्ततः जित जनताकै हुन्छ ।फासिष्ट- पश्चगमन संधै रुँदै कहालिदै ढल्छ ।………………………………..Jaya Karki२०७८ साल, माघ १८ गते


Be the first to comment