…………………………
जनै भिर्न छाड्दैन्धार्मिक अनुष्ठान एउटै छुटाउँदैनबैदिक विधि बिधान जम्मै भ्याउँछरुढीवादलाई अक्षरस पालना गर्दछधामी झाँक्रीको तन्त्रमन्त्रमा निर्लिप्त छकालो बिरालोले बाटो काट्यो भनेसाईत बिग्रियो भनि फनक्क फर्केरबाटो परिवर्तन गर्छ कि तअर्को निर्दोषमाथि कुसाइतसारेर दङ्ग पर्छ ।छुवाछुतलाई मूलमन्त्र झैं जप्छतर पनि यो ढोङ्गीलेप्रगतिशीलिकरणको पक्षमाजमेर भाषण गर्न कहिल्यै थाक्दैन ।थुक्क! ढोङ्गी कामरेड !थुक्क! कथित बुद्धिजीवि!………………………Jaya KarkiBaishak 2, 2079


Be the first to comment